अछाममा हायस दुर्घटना हुँदा चालक घाइते

raunak fals and silling

अछाम – अछाममा हायस दुर्घटना हुँदा चालक घाइते भएका छन । अछामको सदरमुकाम मंगलसेन स्थित जिल्ला कारागार कार्यालय नजिकै हाइस दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका ५ का अन्दाजी ३० वर्षीय श्याम खत्री गम्भीर घाइते भएका हुन ।

maya metro hospital

लु २ ख ६४८० नम्बरको हायस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गाडीमा अन्य यात्रु नरहेको प्रहरीले जनाएको छ । घाइते खत्रीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.