अछाम – अछाममा ढुंमा च्यापिएर एक बालकको मृत्यु भएको छ । मंगलसेन नगरपालिका – ११ खिमाडामा तरुल कोर्ने क्रममा ढुङ्गाले च्यापिएर पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो ।
परिवारका सदस्य संगै तरुल कोर्न गएका उनको ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भयको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।