खाेज्नुहाेस

अत्तरियामा तिहारको झिलिमिली (फोटोफिचर)

Image

तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ । तिहार सुरू भएदेखि नै बत्ती बाल्ने क्रम चलिरहन्छ । अत्तरिया बजारमा पनि तिहारको झिलिमिली देख्न सकिन्छ ।
हेर्नुहोस् तस्बिरहरु

attariya hospital

maya metro hospital

 

Karma Consultancy

navjiwan hospital