खाेज्नुहाेस

ग्रहण लागेको समयमा गोदावरीमा स्नान गर्नेको घुइँचो (फोटोफिचर)

Image

अत्तरिया – अहिले ४ बजेर ५२ देखि सुर्यग्रहण लागेको छ । नेपालमा करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण ५ बजेर २४ मिनेटमा सकिदैछ ।

ग्रहणको समयमा ग्रहण स्पर्श भए सँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।
सोही मान्यता अनुसार अहिले कैलालीको गोदावरी धाममा स्नान गर्नेको घुइँचो लागेको छ ।

attariya hospital
navjiwan hospital

यसका साथै ग्रहण कालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ ।