खाेज्नुहाेस

बर्षाले धनगढीका बस्ती डुवानमा (फोटोफिचर)

Image
वर्षाका कारण धनगढी उपमहानगरपालिका –२ स्थित डुबानमा परेको बस्ती । केही दिनदेखि लगातार भएको वर्षाका कारण यहाँका धेरै स्थानहरु डुबानमा परेका छन । तस्बिर : तिलकराज ओझा/रासस
अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ३ मा डुबानमा परेका बस्ती । तस्बिर : मोहन पनेरु/रासस
navjiwan hospital
अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ३ मा डुबानमा परेका बस्ती । तस्बिर : मोहन पनेरु/रासस
attariya hospital

वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगरपालिका–३ स्थित मित्रनगरको बाटो । केही दिनदेखिको लगातारको बर्षाका कारण यहाँका धेरै स्थान जलमग्न भएका छन । तस्बिर : तिलकराज ओझा/रासस