ब्रह्मदेव बजारमा चहलपहल (फोटो)

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको ऐतिहासिक ब्रह्मदेव बजार । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरीमा लागेको नवरात्र मेलाका कारण ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो ।

maya metro hospital

पूर्णागिरी मन्दिरको दर्शनपछि ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण भक्तजन यहाँ आउने गर्दछन्। तस्बिरः गोकुल जोशी/रासस

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.