
अछाम – अछाममा एक पुरुष मृत फेला परेका छन् । कमलबजार नगरपालिका–६ हात्तीबाँझका ४९ वर्षीय दीप्तप्रकाश शाही मृत फेला परेका हुन् ।
उनी सोही वडाको बुँदेखोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















