खाेज्नुहाेस

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते

Image

अछाम – अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय तारा धमाला र सोही नगरपालिका – १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

navjiwan hospital

हाइड्रोलिक लिक भएर ट्याक्टरको ट्रली पल्टिँदा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिएका छन ।

attariya hospital