खाेज्नुहाेस

कञ्चनपुरमा माछा मार्न गएका युवकको नालामा डुबेर मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा माछा मार्न गएका युवकको नालामा डुबेर मृत्यु भएको छ । बेलौरी नगरपालिका–६ स्थित नकैया नालामा डुबेर स्थानीय ३८ वर्षीय रामदास रानाको मृत्यु भएको हो ।

navjiwan hospital

उनी माछा मार्ने क्रममा नालामा खसेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital