खाेज्नुहाेस

अखिल नेपाल महिला संघ समाजवादी गोदावरी नगर अध्यक्षमा रावल चयन

Image

अत्तरिया – अखिल नेपाल महिला संघ (समाजवादी) गोदावरी नगर अध्यक्षमा पवन रावल चयन भएकी छिन ।

navjiwan hospital

आईतबार कैलालीको अत्तरियामा सम्पन्न संघको प्रगथम नगर भेलाबाट रावलको अध्यक्षतामा ९५ सदस्यीय कमिटी चयन गरिएको हो ।

attariya hospital

संघको नगर उपाध्यक्षमा चन्द कुमारी कठायत, निर्मला कुमारी वली थापा, सचिवमा रामवती राना, उपसचिव कल्पना चौधरी, कोषाध्यक्षमा रत्ना माया सोप चयन भएका छन ।

नगर भेलाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुवाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरी रहेकी थिइन ।