खाेज्नुहाेस

कृष्णपुरमा एमालेको वडा कार्यालय उद्घाटन

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ मा नेकपा एमालेको वडा कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको शनिबार एक कार्यक्रमका बिच जिल्ला सह–इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले उद्घाटन गरेका छन ।

navjiwan hospital

वडा कमिटी अध्यक्ष नरेश जोशीको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर ईन्चार्ज लोकराज पन्त, सह–इन्चार्ज छत्र महरा, जिल्ला कमिटी सदस्य राज बहादुर खड्का, जिल्ला सदस्य बिमला बोहरा, जिल्ला सदस्य दीलसरा खत्री लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

attariya hospital