खाेज्नुहाेस

कञ्चनपुरबाट खैरो हिरोइन सहित एक जना पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । १०.९१ ग्राम लागूऔषध खैरो हिरोइन सहित भारतको पिलिभित तहशिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाउँका अन्दाजी २२ वर्षीय बलजीत सिंह पक्राउ परेका हुन ।

उनलाई बेलौरी नगरपालिका – ६ नकैया नाका आमबगैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital