खाेज्नुहाेस

संसद् बैठक दिउँसो १ बजे बस्दै

Image

काठमाण्डौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ। दिउँसो १ बजे बोलाइएको बैठकमा विवादित बनेको एमसीसी सम्झौता टेबल हुने/नहुने धेरैको चासो छ। यद्यपि बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय परेको छैन।

navjiwan hospital

यसैबीच सत्ता गठबन्धनको बैठ आजै बिहान १० बजेका लागि बोलाइएको छ। यसमा साझा धारणा बनाउने भनिए पनि मत विभाजनका कारण एमसीसीको विषय टुंगो लाग्ने सम्भावना कम छ। यसअघि हिजो माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच सहमति नजुट्दा बैठक निष्कर्षमा पुगेको थिएन।

attariya hospital

हिजो दिनभरजसो भएका छलफलमा सहमति नजुटेपछि आज पुन गठबन्धनको बैठक बस्ने भएको हो।