खाेज्नुहाेस

टीकापुरको टिकट काउन्टर अलपत्र (तस्बिर)

Image
navjiwan hospital

कैलालीको टीकापुर नगरपालिका – १ मा अलपत्र अवस्थामा रहेको बसको टिकट काउन्टर । नगरपालिकाले निर्माण गरेको उक्त टिकट काउन्टर प्रयोगमा नआएपछि अलपत्र परेको हो ।