खाेज्नुहाेस

कैलालीबाट चरेश सहित एक महिला पक्राउ

Image

अत्तरिया – कैलालीबाट लागु औषध चरेश सहित एक महिला पक्राउ परेकी छिन । गौरीगंगा नगरपालिका – ४ की २६ बर्षिय देउमती साउद चरेश सहित पक्राउ परेकी हुन ।

navjiwan hospital

गोप्य सूचनाका आधारमा उनलाई धनगढी उपमहानगरपालिका – ४ बसपार्क एरियाबाट १२ ग्राम लागु औषध चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

उनी माथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।