खाेज्नुहाेस

अत्तरिया क्षेत्रमा आज साढे १० मिलिलिटर बर्षा

Image

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा साढे १० मिलिलिटर बर्षा भएको छ । बुधबार दिउँसो देखि साँझ सम्म साढे १० मिलिलिटर बर्षा भएको महाकाली बेसिस फिल्ड कार्यालय अत्तरियाले जनाएको हो ।

navjiwan hospital

कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले बुधबारको न्युनतम तापक्रम ११ दशमलव ५ डिग्री सेन्सीयस र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेन्सीयस पुगेको बताए ।

attariya hospital

पश्चिमा वायुका कारण बुधबार सुदूरपश्चिमका अधिकांस ठाउँमा बर्षा भएको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात समेत भएको छ ।