खाेज्नुहाेस

सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

Image

अत्तरिया – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

navjiwan hospital

कोरोना संक्रमित कैलालीको गौरीगंगा नगरपालिका – ८ की ६५ बर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

attariya hospital

क्षयरोगको उपचार गर्ने क्रममा सेतीको आइसियुमा भर्ना गरिएकी ति महिलाको उपचारकै क्रममा शनिबार कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा ति महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।