खाेज्नुहाेस

सेतीमा एकैदिन २५६ जनामा कोरोना संक्रमण पुष्टि

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा एकैदिन आज २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ४०० नमूनाको कोरोना जाँच गर्दा २५६ जनामा संक्रमण पुष्टि भएको हो । जुन आजको संक्रमण दर ६४ प्रतिशत हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन ।यस्तै ५ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

attariya hospital

हाल सेतीमा २२ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये एक जनाको आईसियु र अन्यको सामान्य वेडमा उपचार भइरहेको छ ।