खाेज्नुहाेस

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

डडेल्धुरा – ट्रयाक्टर दुर्घटना हुँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको अमरगढी नगरपालिका – ५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप्र ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा अजयमेरु गाउँपालिका – १ का २० वर्षिय सुरेश पार्कीको मृत्यु भएको हो ।

attariya hospital

दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागी डडेल्धुरा अस्पताल लगिएको थियो ।

अस्पतालमै उनको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । प्रहरीले ट्रयाक्टर र चालक अमरगढीकै महेश ताम्राकारलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको छ ।