खाेज्नुहाेस

दार्चुलाका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु

Image

दार्चुला – बालबालीकालाई लगाईने कोरोना विरुद्धको मोडर्ना खोप दार्चुलामा लगाउन सुरु गरिएको छ ।

navjiwan hospital

जिल्लामा रहेका १२ वर्षदेखी १७ वर्ष उमेर समुहका २१ हजार बालबालीकाहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital

कार्यालयका अनुसार पुस ९ सम्म लक्षित उमेरका सबै बालबालिकालाई पहिलो मात्रा खोप लगाइसक्ने योजना रहेको छ ।

दार्चुलामा हालसम्म ६७ प्रतिशले कोरोनाविरुद्ध पूर्ण खोप लगाएको र ७१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।