सेतीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

maya metro hospital

शनिबार ५३ जनामा गरिएको पिसिआर परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा शनिबार एक जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएका छन ।

attariya hospital

यसँगै अस्पतालमा ७ जना कोरोना संक्रमित उपचाररत रहेको र ६ जनाको आईसियु तथा १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.