कांग्रेस सुदूरपश्चिम अधिबेशन : ५०५  मतगणना सकियो

अत्तरिया  – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका भएको मतदान मतगणना जारी छ ।

maya metro hospital

कुल १ हजार ३ मत खसेकोमा ५०५ मत गणना भैइसकेको छ ।

citizen security services

जसमा सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ३४२ र नारायणदत्त मिश्रले १४९ मत ल्याएका छन ।

attariya hospital

५०५ मत गन्दा यस्तो छ मतपरिणाम
सभापति 
वीबहादुर बलायर -३४२
नारायणदत्त मिश्र -१४९
उपसभापति 
गोपालसिंह गुरुङ -१३४
जनकराज चौधरी -३२०
मानबहादुर रावल -१२७
लोकराज अवस्थी -२७७
हिमबहादुर रावल -५६
महामन्त्री 
नरनारायण शाह मनु -३२१
प्रताप गुर्धामी-१०९
मेघराज खड्का -३२९
रामबहादुर शाही -१६२
सहमहामन्त्री 
गोपालदत्त भट्ट-२८४
चिन्तामणि भट्ट -२७४
नरेन्द्रप्रसाद भट्ट-१११
पदमराज पन्त -१२८
लक्ष्मणबहादुर शाही – ८२
हर्कबहादुर स्वार-४०
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-३४४
खिना भण्डारी -११८

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.