कांग्रेस सुदूरपश्चिम अधिबेशन : ४०४ मतगणना हुदा बलायर २७२, मिश्र १२३
अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका भएको मतदान मतगणना जारी छ ।
कुल १ हजार ३ मत खसेकोमा ४०४ मत गणना भैइसकेको छ ।
जसमा सभापतिका उम्मेदवार वीरबहादुर बलायरले २७२ र नारायणदत्त मिश्रले १२३ मत ल्याएका छन ।

४०४ मत गन्दा यस्तो छ मतपरिणाम

सभापति
वीरबहादुर बलायर -२७२
नारायणदत्त मिश्र -१२३
उपसभापति
गोपालसिंह गुरुङ -१०४
जनकराज चौधरी -२६१
मानबहादुर रावल -९९
लोकराज अवस्थी -२३४
हिमबहादुर रावल -३९
महामन्त्री
नरनारायण शाह मनु -२५८
प्रताप गुर्धामी-८६
मेघराज खड्का -२७१
रामबहादुर शाही -१३०
सहमहामन्त्री
गोपालदत्त भट्ट-२४१
चिन्तामणि भट्ट -२२५
नरेन्द्रप्रसाद भट्ट-८६
पदमराज पन्त -१०१
लक्ष्मण बहादुर शाही – ६६
हर्कबहादुर स्वार-२९
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-२८४
खिना भण्डारी -९१
