खाेज्नुहाेस

गोदावरीकी एक महिला भिनाजुको कुटाइबाट घाइते

Image

अत्तरिया – कैलालीको गोदावरीकी एक महिला भिनाजुको कुटाइबाट घाइते भएकी छिन । गोदावरी नगरपालिका –५ गेटाकी २० बर्षिय मनसरा विकमाथि उनका भिनाजु ३० बर्षिय गौतम विकले  कुटपिट गरेका हुन्।

navjiwan hospital

दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि हातपात गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कुटपिटबाट घाइते मनसराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

attariya hospital

मनसरा माथि हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।