५ संक्रमित थपिए, दोब्बरले कोरोना जिते

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ५ सय ९१ नमूनाको कोरोना परिक्षण गर्दा १ जना र पीसीआर बिधिबाट ४८ नमूनाको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार २ पुगेको छ ।

citizen security services

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको दोब्बरले कोरोना जितेका छन । २४ घण्टामा १० जनाले कोरोना जितेसंगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ९ सय ८७ पुगेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.