खाेज्नुहाेस

४७ नमूनाको कोरोना परिक्षण गर्दा ७ संक्रमित थपिए

Image

अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४७ नमूनाको कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जनाले कोरोना जितेका छन भने २ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन ।

attariya hospital

हाल सेतीमा ३ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये १ जनाको आइसियुुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।