खाेज्नुहाेस

यस्तो छ अत्तरियामा बन्दको प्रभाव (फोटो फिचर)

Image

अत्तरिया – पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण अत्तरिया बजारमा पनि परेको छ ।

attariya hospital

बन्दका कारण अत्तरिया क्षेत्रमा केही निजी सवारी साधन चलेपछि अन्य सावारी साधन भने पूर्ण रुपमा ठप्प छन । बन्दका कारण बजार क्षेत्रका पसल पनि पूर्ण रुपमा बन्द छन ।

navjiwan hospital