खाेज्नुहाेस

सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

Image
धनगढी – सरकारले सुदूरपश्चिम प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले सुदूरपश्चिम प्रदेश संगै प्रदेश १, कर्णाली प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
attariya hospital
navjiwan hospital
जसअनुसार सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियारलाई सिफारिस गरिएको छ । हाल सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन ।