खाेज्नुहाेस

कैलालीको सेती अस्पतालमा थपिए २० संक्रमित

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा २० जना कोरोना संक्रमित थपिएका छन ।

navjiwan hospital

अस्पतालको प्रयोगशालामा गरिएको ८१ जनाको पिसिआर परिक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रबार एक जना कोरोना संक्रमित उपचारका लागी अस्पताल भर्ना भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या १० पुगेको छ ।

जसमध्ये ६ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।