खाेज्नुहाेस

सेतीमा थपिए १४ संक्रमित

Image

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

बुधबार पिसिआर परिक्षण गरिएका ५७ जना मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालबाट बुधबार ५ जना संक्रमित डिस्चार्ज भएका छन भने २ जना संक्रमित भर्ना भएका छन ।

उनले अस्पतालमा हाल ५ जना संक्रमित भर्ना भएकोमा २ जनाको आईसियुमा राखेर उपचार भैरहेको बताए ।