खाेज्नुहाेस

राजीँफाटाको समग्र विकाशका लागी नगरप्रमुख साउँदलाई ज्ञापन पत्र

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ राँजीफाँटाका स्थानियबासीले नगरप्रमुख हरि सिँ साउँदलाई ज्ञापन पत्र बुझाएका छन । बिहिबार एक भेलाको आयोजना गरी उक्त स्थानका स्थानिय बासीँले नगरप्रमुख साउँदलाई ज्ञापन पत्र बुझाएका हुन ।

navjiwan hospital

राजीँफाँटाको समग्र विकाशका लागी छलफल गर्न भेला आयोजना गरिएको र सोही भेलामा नगरप्रमुखलाई ज्ञापन पत्र बुझाईएको आयोजक जय बहादुर बि.क ले बताए ।

attariya hospital

स्थानियबासीँका मागहरु सम्भव भएसम्म पुरा गर्ने नगरप्रमुख साउँदले प्रतिबद्धता गरे । उक्त भेलालाई नेकपा एमालेका कैलाली जिल्ला कमिटि सदस्य गणेश जिमि साउँदले पनि सम्बोधन गरेका थिए ।