खाेज्नुहाेस

बैतडीको दशरथ चन्द नगरपालिकामा असोज ३ र ४ गते सार्वजनिक विदा

Image

बैतडी – बैतडीको दशरथ चन्द नगरपालिकाले असोज ३ र ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले वडा नम्बर २ देहिमाण्डौंमा रहेको निङ्गाशैनी भगतवी मेलाका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

navjiwan hospital

नगरप्रमुख नरेन्द्र सिहं थापाद्धारा जारी सूचनामा भाद्र शुल्क पक्ष अनन्त चतुर्दशीका दिन लाग्ने मेलाका लागि नगरक्षेत्रमा सार्वजनिक विदा दिईएको उल्लेख छ ।

attariya hospital