कञ्चनपुर – बालिका बलात्कार गरेको आरोपमा कञ्चनपुरका एक किशोर पक्राउ परेका छन् ।

१० वर्षिया बालीकालाई बलात्कार गरेको आरोपमा जिल्लाको लालझाँडी गाउँपालिका – ४ जाँईका १६ वर्षिय किशोर पक्राउ परेका हुन ।

बालिकालाई ती किशोरले जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ शनिबार ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।















