खाेज्नुहाेस

कञ्चनपुरबाट ६ जुवाडे पक्राउ 

Image

कञ्चनपुर – कञ्चनपुरबाट ६ जुवाडे पक्राउ परेका छन । भीमदत्त नगरपालिका–६, स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका हुन ।

navjiwan hospital

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ४४ हजार ४ सय ९५ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital