धनगढी – कैलालीमा एक महिला मृत फेला परेकी छन् । बिहीबार घोडाघोडी नगरपालिका ५ सरैयाकी बेलुवापुर) की ५५ वर्षीया हिरादेवी साउद मृत फेला परेकी हुन ।
उनको शव कान्द्रा नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।