खाेज्नुहाेस

कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु

Image

अत्तरिया – कैलालीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित ३४ बर्षीय महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

navjiwan hospital

भेरी अस्पतालमा भर्ना गरिएकी ती महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओली जनाकारी दिएका छन ।

attariya hospital

असार २४ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो ।