खाेज्नुहाेस

शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले जित्यो ‘अर्थ’फोटो २०२१ को उपाधि

Image

एजेन्सी – सन् २०२१ को ‘अर्थ फोटो कम्पिटिशन’ अर्थात् पृथ्वी फोटो प्रतिस्पर्धा एउटा इथियोपियाली परिवारको शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले जितेको छ ।

navjiwan hospital

फोटोमा प्राथमिक विद्यालय जाने उमेर पार गरिसकेको सेलामअ उनकी आमा मेसलेच र उनका बाबु मार्कोलाई देखाइएको छ । उनीहरु प्राथमिक विद्यालय जाने उमेर पार गरिसकेपनि शिक्षा प्राप्ति यात्रामा टिकिरहेका जनाइएको छ ।

attariya hospital

त्यो परिवार आफूलाई खान मात्र पुग्ने कृषक परिवारका हुन् । तिनीहरु शैक्षिक कार्यक्रममा सहभागी भएका छन् ।

बीबीसीका अनुसार प्रतिस्पर्धाको द पिपलु अर्थात् मानिसहरू विधाको पुरस्कार पनि यही शिक्षा प्राप्ति शृङ्खलाले जितेको छ ।