कृष्णपुरमा भोलीदेखि कोरोना खोपको दोस्रो डोज लगाइने

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोनाको कोभिशिल्ड खोप लगाएका नागरिकलाई भोली देखि दोस्रो डोज लगाउने भएको छ ।

maya metro hospital

नगरपालिकाले सावन २९ देखि ३१ सम्म कोभिशिल्डको पहिलो डोज लगाएकालाई दोस्रो डोजका रुपमा एस्ट्राशिल्ड खोप लगाउन लागेको हो ।
नगरपालिकाले उक्त खोप ९ वटा केन्द्र मार्फत लगाउन लागेको जनाएको छ ।

जस जसका लागि निगाली सामुदायिक स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य केन्द्र बाणी, कृष्णपुर स्वास्थ्य चौकी गुलरिया, रैकवार विचुवा स्वास्थ्य चौकी र राजघाट सामुदायिक स्वास्थ्य इकाई तोकिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

attariya hospital

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.