खाेज्नुहाेस

स्याउलेमा सेनाको ट्रकले ठक्कर दिदाँ ३ जना घाईते

Image

अत्तरिया – कैलालीको गोदावरी ८ स्याउमा नेपाली सेनाको स्काइ ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाईते भएका छन् ।

navjiwan hospital

पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ – ०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकलाइ ठक्कर दिदाँ ३ जना घाइते भएको हुन ।

attariya hospital

गम्भीर घाइते तिनै जनालाई अत्तरियाको पदमा अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।