खाेज्नुहाेस

जेसीबी दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु 

Image

अछाम – अछाममा जेसीबी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका – १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा ढकारी गाउंपालिका – २ का ३७ वर्षीय रामबहादुर साउंदको मृत्यु भएको हो ।

navjiwan hospital

ठाँटीबाट खाँटतर्फ गइरहेको  जेसीबी दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

attariya hospital

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।  अन्टेस्ट  जेसीबी सडक भन्दा ७० मीटर तल खसेको प्रहरीले जनाएको छ। जेसीबी चालक भने फरार रहेका छन ।