खाेज्नुहाेस

२ हजार ९३६ संक्रमित थपिए, ४३ जनाको मृत्यु

Image

काठमाडौँ – नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभर ४३ जना संक्रमितको मृत्यु भएको छ ।

navjiwan hospital

यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन् ।

attariya hospital

गत चौबीस घण्टामा ९ हजार ६ सय १३ जनाको पीसीआर तथा ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण भएको छ ।