खाेज्नुहाेस

डोटीमा छाउ नबार्ने १४ महिला सम्मानित

Image

डोटी – डोटीमा छाउ नबार्ने १४ महिलालाई सम्मानित गरिएको छ । जिल्लाको पूवीचौकी गाउँपालिकाले छाउ (महिनाबारी रजस्वला) नबार्ने महिलाहरुलाई नगद सहित सम्मान गरेको हो ।

navjiwan hospital

गाउँपालिकाले छाउ बार्ने महिलालाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरेको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताएका छन ।

attariya hospital

उनले महिनाबारी भएको बेला गरिने छाउ प्रथा हटाउनका प्रोत्साहन दिन महिलाहरुलाई सम्मान गरिएको बताए ।