खाेज्नुहाेस

दार्चुलामा स्काइभेटर दुर्घटना हुँदा चालकको मृत्यु 

Image

दार्चुला – दार्चुलामा स्काइभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुपप्र ०१०० क १६०४ नम्बरको स्काइभेटर दुर्घटना हुँदा शैल्यशिखरको आग्रा बस्ने  २८ वर्षिय विशन रावलको मृत्यु भएको हो ।

navjiwan hospital

मकरीगाड हाड्रोपावर कम्पनीको स्काइभेटर अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital