खाेज्नुहाेस

धनगढीमा पानीको नालामा पुरुष मृत फेला

Image

धनगढी –  कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–८ स्थित सेतो पुलनजिक पानीको नालामा आइतबार बेलुका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

attariya hospital

मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।