खाेज्नुहाेस

प्रचण्डलाई निमोनिया, उपचारका लागि अस्पतालमा भर्ना

Image

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमोनिया भएको छ।

navjiwan hospital

उनलाई उपचारका लागि भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताएका विवरण सतहमा आएका छन्।

attariya hospital

उनी बिरामी रहेका कारण गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित नभएको बताइएको थियो।