खाेज्नुहाेस

कैलालीमा खेतमा पुरुष मृत फेला

Image

अत्तरिया  – कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेडास्थित शितल सामुदायिक वन नजिकै रहेको खेतवारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

navjiwan hospital

सोमबार दिउँसो सोही ठाउँ बस्ने ४० वर्षीय खडक बोहरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

attariya hospital

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।