खाेज्नुहाेस

कल्प पाठशालाद्धारा शिक्षक, शिक्षिकाहरुलाई व्यवहारीक तालिम प्रदान

Image
navjiwan hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ मा रहेको कल्प पाठशालाले शिक्षक, शिक्षिकाहरुलाई व्यवहारीक तालिम प्रदान गरेको छ । पाठशालाले सोमबार विद्यालयमा अध्यापन गराईरहेका शिक्षक, शिक्षिकाहरुलाई एक दिने व्यवहारीक तालिम प्रदान गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षक, शिक्षिकाहरु पनि गुणस्तरिय बनाउन जरुरी रहेकाले तालिम प्रदान गरिएको विद्यालयका अध्यक्ष गणेश जिमि साउँदले जानकारी दिए । उनले शिक्षक, शिक्षिकाहरुलाई दिईएको तालिमका कारण विद्यार्थीहरुमा पनि शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा रहेको बताए ।

attariya hospital