खाेज्नुहाेस

सुदूरपश्चिममा आपतकालिन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ राखिने

Image

अत्तरिया – सुदूरपश्चिममा आपतकालिन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ राखिने भएको छ ।

navjiwan hospital

शासकीय सुधारका लागि तय गरेको १०० कार्यसूचीअन्तर्गत सरकारले सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरुमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा (स्ट्यान्डबाइ) राख्ने व्यवस्था तत्काल लागू गर्ने जनाएको छ ।

attariya hospital

शासकीय सुधारका लागि तय गरेको ८५ औं बुदामा लेखिएको छ ‘सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरुमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा (स्ट्यान्डबाइ) राख्ने व्यवस्था तत्काल लागू गर्ने ।’