खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ७ देवरिया गौडीमा से ४ प ५०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – १६ बेहडाबाबाका ३५ वर्षीय लोकेन्द्र कठायत पक्राउ परेका हुन ।

उनको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital