धनगढी – कैलालीको गौरीगंगाबाट खैरो हिरोइन सहिच एक किशोर पक्राउ परेका छन्।
शुक्रबार गौरीगंगा नगरपालिका–१० शान्तिपुर टोल जाने बाटोको कल्भर्टबाट गौरीगंगा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन ।
उनको साथबाट ५६० मिलिग्राम खैरो हेरोइनसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।